Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महानगरले लगायो  मिठाइ पसलमा ताल्चा

महानगरले लगायो  मिठाइ पसलमा ताल्चा

  • काठमाडौं । मंगलबार महानगर प्रहरीलेहिटीमा रहेको आर के मिठाइ पसलमा ताल्चा लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ । नक्सामा गोदाम भनेर उल्लेख गरेको ठाउँमा मिठाइ पसल सञ्चालन गरिएको हुँदा पसलमा ताल्चा लगाएको महानगर प्रहरीले जनाएको छ ।  

    images
    images
    images

    महानगरका अनुसार केही दिनअघि उक्त स्थानमा नक्साबमोजिम काम गर्न महानगर प्रहरीले आग्रह गरेको थियो। तर पसल धनीले अटेर गरी पुनः सञ्चालन गरेको हुँदा ताल्चा लगाइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij