Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

रिडी पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्दै

रिडी पावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्दै

  • काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न असार ८ गते विशेष साधारण सभा डाकेको छ ।

    images
    images
    images

    सभाले १:०.५ को अनुपातमा हकप्रद निष्कासन अनुमोदन गर्नेछ । जसअनुसार, प्रत्येक १० कित्ता सेयरधनीले ५ कित्ता हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको चक्ता पुँजी अहिले एक अर्ब ५४ करोड रुपैयाँ छ ।

    यसको ५० प्रतिशत ७७ करोड ४४ लाख रुपैयाँ हुन्छ । हकप्रद बिक्री गरेपछि चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ नाघ्नेछ । त्यस्तै हकप्रद निष्कासन गर्न कम्पनीले नियामकहरुसँग अनुमति पनि माग्नेछ ।

    विद्युत नियमन आयोग र धितोपत्र बोर्डको स्वीकृति चाहिन्छ । हकप्रद निष्कासनपछि वृद्धि हुने पुँजी अनुसार प्रबन्धपत्र पनि संशोधन गर्ने प्रस्ताव पनि संलग्न छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij