
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् । दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको हो ।
नेपाली उद्योगले प्रयोग गर्ने कच्चापदार्थमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएकाले त्यसलाई खारेज गर्न समेत काठमाडौंमा भएको साधारणसभामार्फत माग गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij