Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकको शीर निहुरियो

प्रधानमन्त्रीको भारत भ्रमणले मुलुकको शीर निहुरियो

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भारत भ्रमणमा प्रधानमन्त्रीलाई कार्यालय सहयोगीको बराबर सम्मानले मुलुकको शीर निहुरिएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्रीको सम्मानमा देशको सम्मानसँग जोडिएको हुनाले भारतमा भएका गतिविधिहरुले नेपालको शीर निहुरिएको भन्दै त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरे ।  

    onlinepatrika
    Arghakhachi

    देशको एउटा प्रधानमन्त्रीलाई कुनै देशको कार्यालय सहयोगीको बराबर तपाईको सम्मानले आज मुलुकको शीर निहुरो परेको छ । यसको जवाफ प्रधानमन्त्रीले संसदमा दिनुपर्छ । किनभने यो मुलुकको कुरा हो । 

    AGNI GROUP

    सांसद शाहीले भारत भ्रमणभन्दा अगाडि विधेक प्रमाणीकरण गर्न के आपत्ति आयो भनेर प्रश्न गर्दै नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रधानमन्त्रीलाई राष्ट्रपति न्यायाधीश जस्तो लाग्यो कि के हो भन्दै जवाफ मागेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij