Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सुनकोसीमा कसरी खस्यो सीटीईभीटीको गाडी 

सुनकोसीमा कसरी खस्यो सीटीईभीटीको गाडी 

  • काठमाडौं । सिन्धुलीस्थित सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीकार्य छ । गएको शुक्रबार गाडी नदीमा खस्दा त्यसमा सवार उनीहरू बेपत्ता भएका हुन् ।

    images
    images
    images

    उक्त गाडी पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी एवं सूचना अधिकारी हरिकृष्ण केसीले जानकारी दिए ।बेपत्ताको खोजीकार्य छ, फेला परेको छैन । उनले बाह्रखरीसित भने, ४० जनाको टोली खोजीकार्यमा खटिएको छ ”

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij