Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

 नागरिकता विधेयकको विरोधमा नेमकिपाको प्रदर्शन

 नागरिकता विधेयकको विरोधमा नेमकिपाको प्रदर्शन

  • काठमाडौँ ।  नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले काठमाडौँमा प्रदर्शन गरेको छ ।नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरीत भएको भन्दै आइतबार पार्टीका सङ्गठनका नेता, कार्यकर्ताहरूले राष्ट्रपति विरोध प्रदर्शन गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँको कोटेश्वरदेखि संसद् भवनसम्म विरोध प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए । 

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij