Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

दुर्घटनामा दम्पत्तीको निधन

दुर्घटनामा दम्पत्तीको निधन

  • पोखरा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी फलफूल ढुवानी इकाई पोखराका पूर्वअध्यक्ष मेघबहादुर न्यौपाने दम्पतीको मृत्यू भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्कीका पूर्व अध्यक्ष समेत रहेका न्यौपाने र उनकी श्रीमती शान्ति न्यौपानेको मोटरसाइकल दुर्घटना परी निधन भएको हो ।

    images
    images
    images

    मनकामना दर्शन गरेर फर्कदै गर्दा दुर्घटनामा परी उनीहरुको मृत्यु भएको जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । मन्दिर दर्शन गरी जन्म घर धादिङ फर्कने क्रममा मंगलबार पृथ्वीराजमार्गको कुरिनटार नजिकै मोटर साइकल त्रिशुली नदीमा खसेर न्यौपाने दम्पत्तीको निधन भएको खत्रीले बताए । न्यौपाने दम्पत्तीका दुई छोरी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij