
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । केन्द्रीय सदस्य आशुतोष प्रधानलाई विवेकशील साझाले पार्टी प्रवक्ता तोकेको छ ।
कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जारी गरेको विज्ञप्तिअनुसार सो पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको छ ।
त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’ का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्व सम्पन्न गरिसकेको सो पाटीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij