
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोलले पाएकी छन् ।
महानगरपालिका प्रमुख बालेन्द्र शाह व्यक्तिगत कामका लागि देश बाहिर रहेको कारण कार्यवाहक नगरप्रमुखको जिम्मा डंगोलले पाएकी हुन्। व्यक्तिगत कामका लागि भन्दै मेयर शाह भारत प्रस्थान गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij