Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रचण्डलाई मोदीको उपहार

प्रचण्डलाई मोदीको उपहार

  • काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कलम उपहार दिएका छन् ।

    images
    images
    images

    भारतीय प्रधानमन्त्रीको कार्यालयमा प्रचण्डलाई मोदीले कलम उपहार दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले मोदीले उपहारस्वरुप दिएको कलमले प्रधानमन्त्री कार्यालयमा रहेको भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij