Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

  • काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । अहिले नयाँदिल्लीको हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ ।

    images
    images
    images

    दुबै प्रधानमन्त्रीले सो वार्तापछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डले महात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij