Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

चिरीबाबुको हाजिरी, बेपत्ता बालेन 

चिरीबाबुको हाजिरी, बेपत्ता बालेन 

  •  काठमाडौं । फोहोर व्यवस्थापनसम्बन्धी सहरी विकास मन्त्रालयले बोलाएको उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महागरपालिकाका मेयर वालेन साह अनुपस्थित हुँदै आएका छन् । बुधबार बोलाइएको बैठकमा पनि साह उपस्थित भएनन् । 

    images
    images
    images

    सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा सिंहदरबारमा बसेको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा काठमाडौं महागरपालिका, ललितपुर महानगरका पालिकालगायत उपत्यकाका मेयरलाई बोलाइएको थियो ।

    ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन भने बैठकमा उपस्थित भएका थिए । यसैगरी उपत्यकामा अन्य नगरपालिकाका मेयर तथा प्रतिनिधिहरु बैठकमा गएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij