
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ । बिहीबार बिहान ११:३० मा बैठक बस्ने नेताहरुले जानकारी दिएका छन् ।
एक नेताका अनुसार पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने देश बाहिर रहेकाले उपनेता विराजभक्त महर्जनको अध्यक्षतामा बैठक बस्न लागेको हो । सांसद क्षेत्र विकास कार्यक्रम र नागरकिता विधेयकका बारेमा सो बैठकमा पार्टीको धारणा तय गर्ने अजेण्डा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij