Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमालेको सचिवालय बैठक भोलि बस्ने

एमालेको सचिवालय बैठक भोलि बस्ने

  • ललितपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ ।

    images
    images
    images

    १९ जेठ शुक्रबारका दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बैठक सुरु हुनेछ ।

    बैठकमा अहिले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा लागेको आरोपको खण्डन गर्नुका साथै पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij