Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

६ जुवाडे पक्राउ

६ जुवाडे पक्राउ

  • काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका–४ काठेपुलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना समातिएका छन् । पक्राउ पर्नेमा स्याङ्जाको विरुवा गाउँपालिका–४ घर भएका कुलमान सिंह थापाको होटोलमा जुवातास खेलिरहेका थापासमेत ६ जना रहेका छन् । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले सो होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ७३ हजार ५० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij