Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

कार्यवाहक प्रधानमन्त्रीमा पूर्णबहादुर खड्का

कार्यवाहक प्रधानमन्त्रीमा पूर्णबहादुर खड्का

  • काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएपछि खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । 

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्ड २० जेठमा स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री स्वदेश नआउँदासम्म खड्काले दैनिक प्रशासनिक कामहरू गर्नेछन् । कांग्रेस उपसभापतिसमेत रहेका खड्का वर्तमान सरकारमा दोस्रो वरीयतामा छन् ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij