Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अघि बढ्यो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया

अघि बढ्यो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया

  • काठमाडौं । सरकारले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।

    images
    images
    images

    मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध कुनै उजुरी भए १० दिनभित्र उजुरीका लागि सार्वजनिक सूचना आह्वान गरेको छ ।

    कार्कीमाथि लिखित पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । सूचना गोरखापत्र र नेपाल टेलिभिजनबाट सार्वजनिक गरिने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij