
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आगामी आर्थिक वर्षमा नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुनेगरी सरकारले नागरिक पेन्सन योजना संचालन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आव २०८०।८१ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
त्यस्तै वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैरव्यवसायिक तथा उछृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चालिने अर्थमन्त्री महतले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij