Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपा सांसद कंसाकारले शपथ लिँदै

रास्वपा सांसद कंसाकारले शपथ लिँदै

  • काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएकी बिन्दबासिनी  कंसाकारले शपद लिने भएकी छन् । सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदैछन् ।

    onlinepatrika
    Arghakhachi

    समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। श्रेष्ठको ठाउँमा कंसाकार सांसद बनेकी हुन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट