Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कर्णालीमा संसदीय समितिले पाए पूर्णता

कर्णालीमा संसदीय समितिले पाए पूर्णता

  • काठमाडौँ । कर्णाली प्रदेशसभा संसदीय समितिहरुले पूर्णता पाएका छन् । समितिका सभापतिहरु आज निर्विरोध रुपमा चयन भएका छन् ।

    images
    images
    images

    निर्वाचित भएकाहरुमा सामाजिक विकास समितिमा कांग्रेसका घनश्याम भण्डारी, सार्वजनिक लेखा समितिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक श्रोत समितिको सभापतिमा नेकपा माओवादका दुर्गा राव र  प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीका कल्याणी खड्का रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij