Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज

  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ। जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बोलाइएको हो।

    onlinepatrika
    Arghakhachi

    जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij