Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव

  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको प्रमुख सचेतकमा सांसद प्रदीप यादव नियुक्त भएका छन् ।

    images
    images
    images

    जसपाद्धारा जारी विज्ञप्तिअनुसार आज बसेको जसपाको बैठकले यादवलाई मूख्य सचेतक नियुक्त गरेको छ । यादव गत मंसिर ४ मा भएको प्रतिनिधसभा सदस्य निर्वाचनमा पर्सा १ बाट निर्वाचित भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij