Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश न्यौपानेको एकल इजलासमा

शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश न्यौपानेको एकल इजलासमा

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा परेको छ ।

    images
    images
    images

    काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।

    बुधबार पूर्वमन्त्रीद्धय टोपबहादुर रायमाझी र बालकृष्ण खाँण तथा पुर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जना विरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । अभियुक्तको बयान आजबाट सुरू हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij