
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । आफ्ना पार्टीबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई नेकपा एमालेले अनुशिक्षण दिँदैछ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्धघाटन गर्नेछन् । आजबाट सुरु हुने अनुशिक्षण कार्यक्रम भोलिसम्म जारी रहनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij