Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

लोसपा एक मन्त्रालयसहित मधेस सरकारमा जाँदै

लोसपा एक मन्त्रालयसहित मधेस सरकारमा जाँदै

  • काठमाडौँ । आज मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा एक मन्त्रालयसहित सहभागी हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवलाई लोसपाले मन्त्रीको नाम बुझाएपछि प्रदेश सरकार पाचौँ पटक विस्तार हुनेछ ।  

    images
    images
    images

    लोसपाले कसलाई मन्त्री बनाउने भन्ने कुरा चाहिँ खुलेको छैन । लोसपाका एक सांसदले लोसपाभित्र मन्त्रीका आकांक्षी धेरै रहेकोले नाम चयन गर्ने कठिनाइ भइरहेको बताए । यद्पि लोसपाले सांसद रमेशप्रसाद कुर्मीलाई मन्त्री बनाउने चर्चा चलिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij