
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । आज (मंगलवार) मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको जानकारी दिए ।
आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । मन्त्रिपरिषद्को बैठक प्रत्येक मंगलबार बस्ने गर्छ । सोही अनुसार आज पनि बैठक बस्न लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij