
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । गण्डकी प्रदेशको पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुने भएको छ ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीका अनुसार प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छ्लफल गर्न जेठ १० गते बुधबार सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij