Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

ओलीको बोली, 'हेरौं सबै भ्रष्ट्राचारको फाइल खोली'

ओलीको बोली, 'हेरौं सबै भ्रष्ट्राचारको फाइल खोली'

  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इतिहासका सबै कालखण्डमा भएका भ्रष्टाचारका फाइल खोल्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले सबै कालखण्डका भ्रष्टाचारका फाइल खोल्न साझा इच्छाशक्ति देखाउन आग्रह गरेका हुन् । 

    images
    images
    images

    ‘सम्पूर्ण विषयमा छानबिन गरौं । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारविरुद्ध कानूनी उपचार गरौं । एकपल्ट इच्छा शक्ति देखाउँ । यसलाई साझा इच्छाशक्ति बनाउँ । भ्रष्टाचारी एक दिन कानूनी कठघरामा पुग्छने भन्ने स्थापित गरौं ।’ ओलीले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij