
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भ्रष्टचारको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । सो प्रदर्शन काठमाडौंको बसन्तपुरमा आयोजना गरिएको थियो ।
आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन,वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी लगायत उपस्थित रहेका थिए ।
भुटानी शरणार्थी प्रकरणमा दोषि सबैलाई कारबाहीको माग गर्दै राप्रपाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ भने सडक र सदनमा आफ्नो आवाज बुलन्द पारिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij