Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

आज संसद् बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

आज संसद् बैठक बस्दै, प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

  • काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनको छैँटौ बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

    images
    images
    images

    संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाका सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

    346131255_643077277273030_9034600379664548182_n-1-.jpg.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij