Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

राप्रपाले पत्रकार सम्मेलन गर्दै

राप्रपाले पत्रकार सम्मेलन गर्दै

  • काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पत्रकार सम्मेलन गर्दैछ । केन्द्रिय पार्टी कार्यलय धुमबाराहीमा बुधवार १ः३० मा सम्मेलन हुँदैछ ।

    images
    images
    images

    पार्टीको केन्द्रिय समितिको बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो । पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्ने बताईएको छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij