Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सत्ता साझेदार दलहरुको संयुक्त बैठक सुरु

सत्ता साझेदार दलहरुको संयुक्त बैठक सुरु

  • काठमाडौं । सत्ता साझेदार दलहरुको संयुक्त बैठक सिंहदरवारमा सुरु भएको छ ।

    images
    images
    images

    सत्ता साझेदार दलसँग सरकारको नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो । आगामी जेठ ५ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

    बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत सत्ता साझेदार दलहरुको उपस्थिति रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij