Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

तारा बराल पक्राउ

तारा बराल पक्राउ

  • काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले तारा बराललाई पक्राउ गरेको छ ।

    images
    images
    images

    सोमबार रायमाझीलाई जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । बरालले ‘भ्रष्टाचारी मुर्दावाद’ भनेर नारा लगाएकी थिइन् । बराल भ्रष्टचार र बेथितिविरुद्ध हुने विभिन्न आन्दोलनमा सहभागी हुँदै आएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij