Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राखिने

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राखिने

  • काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    images
    images
    images

    प्रहरीले आज सरकारी वकिलको कार्यालयमार्फत रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुसार अदालतले म्याद दिएको हो । आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरोले रायमाझीलाई बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाणलगायत १३ जना पक्राउ परिसकेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij