Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सरकारी वकिलको कार्यालयमा टोपबहादुर रायमाझी

सरकारी वकिलको कार्यालयमा टोपबहादुर रायमाझी

  • काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय पुर्याएको छ ।

    images
    images
    images

    आइतबार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई म्याद थपको प्रक्रिया पूरा गर्न सरकारी वकिलको कार्यालय लगिएको हो ।

    आवश्यक प्रक्रिया पूरा गरेर म्याद थपका लागि केही बेरमा रायमाझीलाई जिल्ला अदालत काठमाडौं पेश गरिने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij