
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा माई खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एमकेएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो
कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई निष्काशन भएको आइपीओ सूचीकृत गरेको छ ।
कम्पनीको आइपीओले पहिलो कारोबारको लागि १११ रुपैयाँ ६७ पैसा देखि ३३५ रुपैयाँ १ पैसा सम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij