
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । ९१६ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
२६० जनाको पीसीआरबाट २१ जना र ६५६ जनाको एन्टीजेनबाट ११ जनामा कोरोना संक्रमण देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या संक्रिय १२९ पुगेको छ भने शुक्रबार मात्रै १२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij