Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

गण्डकीमा चार मन्त्रीले लिए शपथ

गण्डकीमा चार मन्त्रीले लिए शपथ

  • काठमाडौँ । गण्डकी प्रदेशमा चारजना मन्त्रीले शपथ लिएका छन् । आज कांग्रेसबाट बागलुङका दीपेन्द्रबहादुर थापा, नवलपुरका महेन्द्रध्वज जीसी र तनहुँका जीतप्रकाश आलेले शपथ लिएका छन् भने माओवादीबाट रेशम जुग्जालीले शपथ लिएका छन् ।

    images
    images
    images

    मुख्यमन्त्रीको शपथ लिएका सुरेन्द्रराज पाण्डेले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । गण्डकीमा पाण्डेसहित  कांग्रेसबाट स्याङ्जाकी सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशिला सिंखडा मन्त्री बनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij