
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधि बनेकालाई प्रशिक्षण दिने भएको छ ।
आगामी जेठ १२ र १३ गते काठमाडौं स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिएका छन् ।
एमालेले स्थानीय तहमा बजेट बनाउने बेला भएको र बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव र निर्देशन दिन कार्यशाला गर्न लागिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij