Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

राप्रपा नेपालको सहायक महामन्त्रीमा बर्तौला मनोनित

राप्रपा नेपालको सहायक महामन्त्रीमा बर्तौला मनोनित

  • काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको सहायक महामन्त्रीमा राजाराम बर्तौला “चुनेली” लाई मनोनित गरेका छन् ।

    images
    images
    images

    परराष्ट्र सेवामा काम गरि सेवा निबृत्त भएका बर्तौला अबकाश जीवन पछि राप्रपा नेपालमा आबद्ध भएका थिए । यसअघि उनले पार्टीको अन्तरास्ट्रिय सम्बन्ध बिभागको सदस्य-सचिबको जिम्मेवारी सम्हालेका थिए ।

    पार्टीका अध्यक्ष कमल थापाले सहायक महामन्त्रीमा मनोनित भएपछि उनलाई बधाई सहित सफल कार्यालयको शुभकामना दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij