Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

म्याद थपका लागि खाणलाई काठमाडौं जिल्ला अदालत लगियो

म्याद थपका लागि खाणलाई काठमाडौं जिल्ला अदालत लगियो

  • काठमाडौँ । नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । उनलाई म्याद थपका लागि काठमाडौं प्रहरी परिसरबाट अदालत लगिएको हो । अनुसन्धानका लागि प्रहरीले उनलाई बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । 

    images
    images
    images

    प्रहरीले पूर्वगृहमन्त्री खाणसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित १० जनालाई पक्राउ गरिसकेको छ । आरोपितहरूको बयानका आधारमा खाण तानिएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij