Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

उपेन्द्र यादव राज्य व्यवस्था तथा सुशासन समितिमा

उपेन्द्र यादव राज्य व्यवस्था तथा सुशासन समितिमा

  • काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका सांसद उपेन्द्र यादव राज्यव्यवस्था तथा सुशासन समिति सदस्यमा मनोनयन भएका छन् ।

    images
    images
    images

    बुधबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेलाई सो समिति सदस्यमा मनोनयनका लागि गरेको प्रस्ताव सदनले अनुमोदन गरेको हो ।

    सांसद यादव प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij