Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नवनियुक्त मन्त्रीहरूको शपथ आज

नवनियुक्त मन्त्रीहरूको शपथ आज

  • काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् ।

    तिनैजना नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij