
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । काठमाडौँको माइतिघरमा विभिन्न माग राखेर धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग सरकारले सम्वाद थालेको छ ।
आइतबार दिउँसो आन्दोलनरत पुन र सरकारका प्रतिनिधिबीच रक्षा मन्त्रालयमा वार्ता भइरहेको छ । सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव शंकरदास वैरागीले पुनसँग वार्ता गरिरहेको वार्तामा बसेका पुनका एक सदस्यले जनाएका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारनिमित्त सरकार गम्भीर नभएको भन्दै पुन विभिन्न चार बुँदे मागसहित शुक्रबारबाट माइतीघर मण्डलामा धर्ना बसेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij