Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

गण्डकीमा दुई महिलाले लिए मन्त्री शपथ

गण्डकीमा दुई महिलाले लिए मन्त्री शपथ

  • काठमाडौँ । गण्डकी सरकारमा दुई महिलाले एकैपटक मन्त्री शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएर माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारीले शपथ समेत लिएका हुन् ।

    images
    images
    images

    यसअघि गण्डकीका नवनिर्वाचित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका थिए । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई शपथ खुवाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij