Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

  • काठमाडौं । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहेका छन् । 

    images
    images
    images

    काठमाडौं बाहिरै रहेकाले यादव शपथमा अनुपस्थित भएका हुन् । उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

     सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij