काठमाडौँ । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले परराष्ट्र मन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर आज दिउँसो उनले मन्त्रील़ाई भेटेका हुन् । मन्त्री साउदसँग राजदूत बड करिब २० मीनेट भेटवार्ता गरेर बाहिरिएको बताइएको छ ।