Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । होटल संघ नेपाल (हान)को अध्यक्षमा विनायक शाह सर्वसम्मत चयन भएका छन् । शाह १४औँ अध्यक्षका रूपमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
वैशाख १५ गते हुने संघको ४८औँ साधारणसभाबाट औपचारिक घोषणा हुनेछ । संघको कार्यसमितिको १८ जनाको नामावली निर्वाचन समितिले सार्वजनिक गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij