Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

वामदेव गौतमविरुद्धको रिटमा सर्वोच्चबाट बहस नोट माग

वामदेव गौतमविरुद्धको रिटमा सर्वोच्चबाट बहस नोट माग

  • काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा पराजित वामदेव गौतमलाई सोही कार्यकालमा राष्ट्रियसभामा मनोनित गरिएको निर्णय संविधानसँग बाझिएको भन्दै दायर रिटमा इजलासले बहस नोट माग गरेको छ ।

    images
    images
    images

    बुधबारको वामदेव गौतम विरुद्धको रिटमा संवैधानिक इजलासले बहस नोट माग गर्ने आदेश दिएको हो । २०७७ असोज १२ गते दर्ता भएको रिटमा आठौँ पटकको पेसीमा बहस नोट माग गर्ने आदेश दिइएको हो ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले अन्तिम सुनुवाइपछि बहस नोट माग गर्ने आदेश दिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij