Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भन्सार छलेको २१ टन चिनी बरामद

भन्सार छलेको २१ टन चिनी बरामद

  • काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाटमा २१ टन चिनी बरामद भएको छ । प्रहरीले भन्सार छलेर ल्याइएको उक्त चिनी, ट्रक र चालकलाई नियन्त्रणमा लिएको बताइएको छ ।

    images
    images
    images

    राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा ना.६ ख २९०३ नम्बरको ट्रकमा भन्सार छलेर भारतबाट ल्याएको झण्डै १६ लाख बराबरको चिनी फेला परेको हो । 

    आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति ट्रक, चिनी र चालक वीरेन्द्र ठाकुरलाई राजस्व कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij